Job 4:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के परमेश्‍वरको नजरमा कोही धर्मी ठहरिन सक्‍छ? के कोही प्राणी आफ्‍नो सृष्‍टिकर्ताको अघि पवित्र ठहरिन सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘के मरणशील मानिस परमेश्‍वरभन्‍दा बढ़ी धर्मी ठहर्न सक्‍छ? के कुनै प्राणी आफ्‍ना सृष्‍टिकर्ताभन्‍दा पवित्र हुन सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? के कुनै बलियो मानिस पनि उसको सृष्‍टिकर्ताभन्दा पवित्र हुन सक्छ?
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।