Job 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर आफ्‍नो स्‍वर्गका सेवकहरूमाथि भर पर्नुहुन्‍न; उहाँले स्‍वर्गदूतहरूलाई पनि दोषी पाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि परमेश्‍वरले आफ्‍नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, र आफ्‍नै दूतहरूलाई भूल गरेको दोष लगाउनुभयो भनेता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, र आफ्नै दूतहरूलाई गल्ती गर्दा दोष लगाउनुभयो भने,
Nepali ERV (पवित्र बाइबल)
हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।