Job 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चुर पार्न सकिने सानो माटाको पुतलीझैँ, धुलोको एउटा डल्‍लो अथवा माटोको प्राणीलाई उहाँले विश्‍वास गर्नुहुन्‍छ भनी के तिमी ठान्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माटोका घरमा बस्‍नेमाथि झन्‌ बढ़ी दोष किन भेट्टाउनुहुन्‍न? जसको आधार ता धूलो नै हो, जो सानो पुतलीझैँ कुल्‍चीमिल्‍ची पारिन सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला, जसको जग नै धुलोमा हुन्छ, जसलाई पुतलीलाई भन्दा सजिलैसँग कुल्चीमिल्ची पार्न सकिन्छ!
Nepali ERV (पवित्र बाइबल)
यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।