Job 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान बोल्‍दैगरेको मानिस कसैलाई थाहा नभई बेलुकासम्‍म मरिसकेका हुन्‍छन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बिहानदेखि बेलुकासम्‍म चकनाचूर पारिन्‍छन्, कसैले थाहा नपाई तिनीहरू नाश हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्; कसैले थाहा नपाई तिनीहरू सदाको लागि नाश हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।