Job 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले धेरै मानिसहरूलाई शिक्षा दिनुभयो र दुर्बल मानिसहरूलाई बल दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सम्‍झनुहोस्, तपाईंले कसरी धेरैलाई शिक्षा दिनुभयो, निर्बल हातलाई तपाईंले कसरी बलिया पार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; अनि तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।