Job 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सोच्‍नुहोस्, देखाउनुहोस्, धर्मी मानिस कहिले विनाश भएको छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनभने सोच्‍नुहोस्‌: कुनै निर्दोष मानिस कहिल्‍यै नाश भएको छ? सोझो मानिसले कहाँ कष्‍ट पाएको तपाईंले देख्‍नुभएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? धर्मी मानिसलाई कहाँ नष्‍ट पारिएको छ र?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।