Job 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मानिसहरूलाई दुष्‍ट्याइँको बारी जोत्‍दैगरेको र कुकर्मको बिउ रोप्‍दैगरेको देखेको छु। अहिले तिनीहरूले ती दुष्‍ट्याइँ र कुकर्मका फल भोगिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले त्यही अनुसारको कटनी गरेको मैले देखेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

Recommended Reading