Job 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आँधीले झैँ परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको सासले तिनीहरू ध्‍वंस हुन्‍छन्, र उहाँको क्रोधको रापले तिनीहरू नष्‍ट हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको सासद्वारा तिनीहरूलाई फुक्नुहुन्छ, र तिनीहरू नष्‍ट हुन्छन्; उहाँको क्रोधको रापमा तिनीहरू भस्म हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।