Job 40:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] अय्यूब, तैँले सर्वशक्तिमान् परमेश्वरसित जोरी खोजिस्। तेरो जिद्दी छोड्छस्? कि जवाफ दिन्छस्? अय्यूब भन्दछन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इयोबलाई भन्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः