Job 40:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो हो भने तँ आफ्ना इज्जत र घमण्डमा खडा हो। गौरव र महिमाले आफैंलाई सिङ्गार्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि सक्छस् भने, महिमा र मर्यादाले तैंले आफूलाई आभूषित गर्, रवाफ र गौरवले आफैलाई सिङ्गार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।