Job 40:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, तिनीहरूलाई हेरेर तल झार्। दुष्टलाई तिनीहरू उभिएकै ठाउँमा कच्याक-कुचुक पारिदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक अहङ्कारी मानिसलाई हेरेर त्यसलाई होच्या, तिनीहरू खड़ा भएकै ठाउँमा दुष्ट मानिसहरूलाई कुल्चिदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्च्याइदे, दुष्टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे।
Nepali ERV (पवित्र बाइबल)
हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।