Job 40:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको शरीरमा कस्‍तो बल छ। त्‍यसको पेटको मांसपेशीमा कस्‍तो शक्ति छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको कम्‍मर कस्‍तो बलियो हुन्‍छ! त्‍यसको पेटको मांसपेशीमा कस्‍तो शक्ति हुन्‍छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ!
Nepali ERV (पवित्र बाइबल)
जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।