Job 40:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको पुच्छर देवदारु रूखजस्तै कडा हुन्छ। त्यसका तिघ्राका मांसपेशी बलियो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको पुच्छर देवदारुको रूखझैँ कड़ा हुन्छ, त्यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।