Job 40:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका हड्डीहरू काँसका नलजस्‍तै बलिया हुन्‍छन् र त्‍यसका खुट्टाहरू फलामका डन्‍डाहरूजस्‍ता हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका हड्डीहरू काँसाका नलीहरूजस्‍तै हुन्‍छन्, र त्‍यसका हात-खुट्टाहरू फलामका आग्‍लाजस्‍तै हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।