Job 40:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्सँग वाद-विवाद गर्नेले उहाँलाई सच्याउन सक्छ र? परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के सर्वशक्तिमान्सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!”
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”