Job 40:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गली पशुहरू खेल्‍ने डाँडाहरूमा त्‍यसको घाँस उम्रन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डाँड़ाहरूले आफ्‍ना उत्‍पादन त्‍यसकहाँ ल्‍याउँछन्‌ र सबै जङ्गली जनावरहरू त्‍यसका वरिपरि खेल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्।
Nepali ERV (पवित्र बाइबल)
जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।