Job 40:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कमलले त्यसलाई आफ्नो छायामुनि लुकाइराख्छ, खोलाका बैसका रूखहरूले त्यसलाई घेरिराख्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमलले त्यसलाई आफ्ना छायामुनि लुकाइराख्छ, खोलाका लहरे-पीपलहरूले त्यसलाई घेरिराख्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्।
Nepali ERV (पवित्र बाइबल)
कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।