Job 40:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले त्यसका आँखा बन्द गरेर त्यसलाई पक्रन सक्छ? वा कसले त्यसको नाक पासोमा पार्न सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के कुनै मानिसले त्यसका आँखाद्वारा त्यसलाई पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के त्यसको आँखा खुल्ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।