Job 40:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] मेरो केही मोल छैन, परमप्रभु, म के जवाफ दिन सकूँला? म आफ्नो मुख बन्द गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले याहवेहलाई जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः