Job 40:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मर्दझैँ खडा हो र मेरा प्रश्नहरूको जवाफ दे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कम्मर कस्, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले तिनको जवाफ दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।