Job 40:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म न्यायी छैनँ भनी के तँ प्रमाण दिन चेष्टा गर्दै छस्? आफैंचाहिँ ठीक हुनलाई के मलाई गलत बनाउँदछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म धर्मी छु भन्ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्दछस्? र तँ आफू ठीक हुनलाई मलाई गलत सम्झन्छस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?”
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।