Job 41:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के डरलाग्दो जल-जन्‍तुलाई तँ बल्‍छीले समात्‍न सक्‍छस्? वा त्‍यसको जिब्रो डोरीले बाँध्‍न सक्‍छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तैंले बल्‍छीले लिव्‍यातन्‌लाई तान्‍न सक्‍छस्‌? अथवा त्‍यसको जिब्रोमा पासोको डोरी लगाउन सक्‍छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्‍न सक्छस्, वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?