Job 41:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई बिच्‍क्‍याउँदा त्‍यो कति डरलाग्‍दो हुन्‍छ। झन् मेरो अघि को खडा रहन सक्‍ला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई जगाउन सक्‍ने कोही पनि त्‍यो भन्‍दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्‍ने को छ त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला?
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।