Job 41:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिर्नुपर्छ भनी कसले मेरो विरुद्धमा दाबी गर्न सक्‍छ? स्‍वर्गमुनिका सबै थोक मेरै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिर्नु पर्छ भन्‍ने मेरो विरुद्धमा कसको दाबी छ? स्‍वर्गमुनिका सबै थोक मेरा नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्।
Nepali ERV (पवित्र बाइबल)
म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।