Job 41:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले त्‍यसको बाहिरी पोशाकलाई उतारिदिन सक्‍दैन, न त त्‍यसको कवचजस्‍तो छाला छोड्‍न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्‍छ? अथवा लगाम लिएर को नजिक जान सक्‍ला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।