Job 41:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरलाग्‍दा दाँतका लहरले घेरेको त्‍यसको बङ्गारा कसले खोल्‍न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले त्‍यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्‍यसका दाँतका लहरहरू डरलाग्‍दा हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डरलाग्दा दाँतहरूले घेरेको त्यसको मुखलाई कसले खोल्ने आँट गर्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।