Job 41:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छेउ-छेउमा ढालै-ढाल राखी एकसँग जोडेर बनाएको त्‍यसको ढाड अत्‍यन्‍त कडा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्‍तै ढालका लहर टम्‍म जोड़ेर राखेको जस्‍तै त्‍यसको ढाड़ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्‌क्तिहरू जस्तै एकसाथ कस्सिएर बसेका छन्;
Nepali ERV (पवित्र बाइबल)
त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।