Job 41:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती एउटासित अर्को यसरी खापैखाप जोडिएका छन् कि तिनका बीचबाट हावा पनि छिर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्‍छ र हावा पनि त्‍यसको बीचबाट छिर्न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।