Job 41:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती एक दोस्रोसित यसरी टाँसिएर बसेका छन् कि कसै गरे पनि तिनीहरू छुट्टिन सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती एक-अर्कासँग यस्‍तो प्रकारले टाँसिएर बसेका हुन्‍छन्‌ कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती एक-आपसमा कस्सिएर जोडिएका छन्; तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।