Job 41:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले छिउँ काड्दा ज्‍योति निस्‍कन्‍छ र त्‍यसका आँखा झुल्‍कने घामजस्‍तै चम्‍कन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले छिउँ काढ्‌दा ज्‍वाला निकाल्‍छ, र त्‍यसका आँखा सूर्योदयजस्‍तै चम्‍कन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्।
Nepali ERV (पवित्र बाइबल)
जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।