Job 41:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको सासले आगो दनदनाउँछ, त्‍यसको मुखबाट ज्‍वाला निस्‍कन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको सासले झन्‌ कोइलालाई बालिदिन्‍छ, र त्‍यसको मुखबाट आगोको ज्‍वाला चम्‍कन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।