Job 41:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको बल त्‍यसको घिच्रोमा छ, त्‍यसका सामुन्‍ने पर्नेहरू साह्रै डराउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको घिच्रोमा बल भरिएको हुन्‍छ, आपद्‌ त्‍यसको अघि-अघि जान्‍छ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको गर्दनमा बलको बास हुन्छ; जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ।
Nepali ERV (पवित्र बाइबल)
लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।