Job 41:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको शरीर अरू जनावरको भन्दा चाम्रो हुन्‍छ, त्‍यो धातुजस्‍तै कडा र नदबिने हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको मासु बटारिएको हुन्‍छ, केही कुराले थिचिए तापनि त्‍यो दबिदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; त्यो स्थिर र अटल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।