Job 41:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको निम्‍ति फलाम परालजस्‍तै अनि काँसाचाहिँ कुहेको काठजस्‍तै हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फलामलाई त त्‍यसले परालजस्‍तै ठान्‍छ, वा काँसा त्‍यसको निम्‍ति कुहेको काठझैँ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले फलामलाई परालझैँ, र काँसोलाई कुहेको काठझैँ ठान्छ।
Nepali ERV (पवित्र बाइबल)
लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।