Job 41:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँडले त्‍यसलाई धपाउन सकिंदैन। घुयेंत्रोले हानेको ढुङ्गा त्‍यसको निम्‍ति भुससरह हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि काँड़ले त्‍यसलाई भगाउन सक्‍दैन, घुयेँत्रोको ढुङ्गा त्‍यसको लागि भुसजस्‍तै हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
काँडले त्यसलाई भगाउन सकिँदैन; त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्।
Nepali ERV (पवित्र बाइबल)
काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।