Job 41:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले समुद्रको पानीलाई कराइको उम्‍लेको पानीझैँ उफार्छ र भाँडामा मलम घोलेझैँ घोल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले गहिरो पानीलाई कराहीको पानीजस्‍तै उमाल्‍छ, र भाँड़ामा मलहम घोलेझैँ त्‍यसले समुद्रलाई घोल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले गहिरो सागरलाई भाँडामा उम्‍लेको पानीझैँ बनाउँछ, र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ।
Nepali ERV (पवित्र बाइबल)
लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।