Job 41:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो हिँडेको ठाउँमा चहकिलो गोरेटो छोडिराख्‍छ र समुद्रलाई बुढो मानिसको टाउकोमा सेता केश फुलेझैँ फिँजै-फिँज पारिदिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो हिँड्‌दा त्‍यसले आफूपछि झल्‍किने दाग छोड़िराख्‍छ, महानदीको सेतो केश भएजस्‍तै लाग्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टलक्‍क टल्किने धार छोड्दै त्यो हिँड्छ; कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्।
Nepali ERV (पवित्र बाइबल)
जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।