Job 41:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूला-ठूला जन्‍तुहरू पनि त्‍योसित डराउँछन्। त्‍यो त वन-पशुहरू सबैको राजा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले सबै हठीहरूलाई तुच्‍छ दृष्‍टिले हेर्छ, त्‍यो त सबै घमण्‍डीहरूको राजा हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; त्यो सबै घमण्डीहरूका राजा हो।”
Nepali ERV (पवित्र बाइबल)
लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”