Job 41:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चरालाई खेलाएझैँ के तँ त्‍यसलाई खेलाउन सक्‍लास्? वा त तेरा स्‍त्रीहरूको निम्‍ति त्‍यसलाई पेटीले बाँधेर राख्‍न सक्‍लास्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चरालाई पालेकोझैँ के तँ त्‍यसलाई पाल्‍न सक्‍छस्‌? अथवा तेरा कमारीहरूका निम्‍ति त्‍यसलाई डोरीले बाँधेर राख्‍न सक्‍छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्?
Nepali ERV (पवित्र बाइबल)
के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?