Job 41:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तैँले एक फेर त्‍यसलाई आफ्‍नो हातले छोइस् भने फेरि दोस्रोपल्‍ट त्‍यसो गर्नेछैनस्। त्‍योसित भएको लडाइँ तैँले कहिल्‍यै भुल्‍नेछैनस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तैंले आफ्‍नो हात त्‍यसको विरुद्धमा उठाइस्‌ भने, त्‍यससित लड़ाइँ गर्दा भोग्‍नुपर्ने कठिनाइहरू तैंले सम्‍झिनेछस्‌ र फेरि कहिल्‍यै त्‍यसो गर्ने छैनस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तैँले त्यसमाथि हात उठाइस् भने तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्!
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।