Job 41:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई जित्‍ने कसैको आशा हुँदैन, त्‍यसलाई देख्‍दा नै मानिस जमिनमा लडिजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई अधीनमा ल्‍याउने आशा झूट हो, त्‍यसको हेराइले मात्र पनि हताश पार्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।