Job 42:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अय्‍यूबले परमप्रभुलाई जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्‍यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले याहवेहलाई जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले परमेश्वरलाई जवाफ दिए। अय्यूबले भने,