Job 42:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी सात छोरा र तीन छोरीका बुबा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका सात छोरा र तीन छोरी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका सात छोरा र तीन छोरी पनि भए।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले सात भाई छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए।