Job 42:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी धेरै उमेर पुगेर उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आखिरमा तिनी पूरा बुढ़ेसकालमा दीर्घायु भएर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब अत्यन्त पूरा बूढेसकाल सम्म दीर्धायु भएर मरे।