Job 42:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म बोल्दा ध्यानसित सुन् र जवाफ दिन तयार हो,” तपाईंले भन्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंले भन्नुभयो, ‘अब ध्यानसित सुन्, र म तँसँग बोल्नेछु, म तँलाई प्रश्न गर्छु, र तैंले मलाई उत्तर दिनेछस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले मलाई भन्नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अय्यूब, म भन्ने छु। म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’