Job 42:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मैले जे-जति भनें त्‍यसका निम्‍ति म लज्‍जित छु र धुलो र खरानीमा बसी पश्‍चात्ताप गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म आफूलाई तुच्छ ठान्दछु, अनि म धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्दछु।”
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ। परमप्रभु, म अत्यन्त दुःखी छु। मैले जे गरें त्यसको पश्चातापका निम्ति मैले आफैलाई धूलो र खरानीले पुर्दैछु।”