Job 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूब, तपाईंले बोलाएर हेर्नुहोस्। कसैले जवाफ दिन सक्छ र? कुन पवित्र जनतिर तपाईं फर्कनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चाहनुहुन्छ भने बोलाएर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ दिन्छ? कुन पवित्र जनहरूतिर तपाईं फर्कनुहुनेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?