Job 5:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, परमेश्वरले नम्रहरूलाई उचाल्नु र शोक गर्नेहरूलाई रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ, र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्नुहुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ, र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ, अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।