Job 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] उहाँले धूर्त मानिसहरूका युक्ति विफल गराउनुहुन्‍छ र ज्ञानीहरूलाई तिनीहरूका आफ्‍नै बुद्धिका पासोमा पार्नुहुन्‍छ। अनि आफूले हात लगाएका काममा तिनीहरूले सफलता पाउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्‍छ, अनि तिनीहरूले सफलता पाउँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, ताकि तिनीहरूका हातले सफलता नपाऊन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।