Job 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मध्यदिनमा पनि तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्छन्, र मध्यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछन्; मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन् मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।